एमसीसीविरुद्धका आलोचनाको पनि सर्मथन र स्वागत गछौंः अमेरिकी दूतावास

डिसी नेपाल
२१ भदौ २०७८ २३:१९
336
Shares

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एमसीसीविरुद्धका आलोचनाको पनि सर्मथन र स्वागत गर्ने बताएको छ। दूतावासले सोमबार एक ट्विट गर्दै तथ्यमा आधारित भएर आफ्ना धारणा र शान्तिपूर्वक विचार राख्नु लोकतन्त्रको मर्म रहेको बताएको छ।

‘शान्तिपूर्ण रुपमा कसैले पनि धारणा राख्न पाउनु प्रजातन्त्रको मूलभूत तत्व हो,’ट्विटमा भनएिको छ ।

सरकारले एमसीसी लगायत देशहरुको विषयमा भइरहेको टिप्पणीहरुलाई रोक्ने गरी गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिको आलोचना भइरहेका बेला दूतावसले यस्तो धारणा सार्वजनिक गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.