भीरबाट लडेर एकको मृत्यु, एक घाइते
सांकेतीक तस्वीर
काठमाण्डौं । कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका ८ का महारुप विक रहेका छन्सो त्यस्तै सोही स्थानकै दुर्ग विक भीरबाट लडेर गम्भीर घाइते भएका छन् । घाइते दुर्गको टाउको र अनुहारमा २४ वटा टाँका लगाई थप उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
प्रहरीका अनुसार आफन्तको मलाम जाने क्रममा दुबै जना भीरबाट लडेका थिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment