साफ च्याम्पियनसिपः भारतले गर्यो पहिलो गोल
Football.
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलअन्तर्गत तेस्रो खेलमा नेपालीलाई भारतले पहिलो गोल गरेको छ ।
मालेस्थित राष्ट्रिय रंगशालामा खेल भईरहेको छ । खेलको ८२ औं मिनेटमा भारत लागि सुनिल क्षेत्रीले पहिलो गोल गरे ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment