‘अमेरिकाय नेवा’को एक सय अंक पूरा, भव्य कार्यक्रम गरी मनाइयो (फोटोफिचर)

डिसी नेपाल
९ कार्तिक २०७८ १०:१०
300
Shares

काठमाडौं। नेपाल भाषा टाइम्स अमेरिकाले संचालन गर्ने ‘अमेरिकाय नेवा’ कार्यक्रमको एक सय भाग पुरा भएको छ। उक्त अन्तरर्वाता कार्यक्रमको एक सय भाग पुगेको अवसरमा एक भव्य समारोहको आयोजना गरी मनाइएको छ।

बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरेका थिए। कार्यक्रममा परम्परागत नेवारी खानेकुराको पनि प्रदर्शन गरिएको थियो।

अमेरिकाय नेवाका निर्माता तथा प्रस्तोता प्रविन ताम्राकारले कार्यक्रमले एक सय अंक पार गरेकोमा खुसी व्यक्त गर्दै सहयोगी सबैलाई धन्यावाद ज्ञापन गरेका थिए। यो अमेरिकाय नेवा कार्यक्रमको प्रोग्राम डेरेक्टर राजीव श्रेष्ठ रहेका छन । राजीव श्रेष्ठ एउटा बरिस्ट फोटो ग्राफर हुन ।

यस्तै, उक्त समारोहलाई अझै प्रभावकारी बनाउन गीत, नृत्य तथा साहित्यिक रचनाहरु बाचन गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *