टर्कीमा एकै दिन २० हजार जनामा कोरोना संक्रमण, १८७ जनाको मृत्यु
अंकारा। टर्कीमा एकैदिन २० हजार जना कोरोना संक्रमित फेला परेका छन्। टर्कीको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार मात्रै २० हजार ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
साथै, सोमबार नै कोरोनाबाट १८७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट अहिलेसम्म टर्कीमा ७८ हजार जना भन्दा बढीको ज्यान गइसकेको छ । – रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment