थप ६ लाख मात्रा कोभिसिल्ड खोप नेपाल आउँदै

डिसी नेपाल
२२ मंसिर २०७८ ९:०१
60
Shares

काठमाडौं। कोभ्याक्स सुविधामामार्फत बुधबार थप  ६ लाख डोज कोभिडसिल्ड खोप नेपाल आउने भएको छ ।

कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख  डोजमध्ये दुइपटक गरी ७ लाख २५ हजार र ९ लाख ७२ हजार गरी १६ लाख ९७ हजार डाेज खोप आइसकेको छ।

नेपालमा मंगलबारसम्म १ करोड ९२लाख ८५ हजार १९७ डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा  कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी नै रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *