प्रसिद्ध संगीतकार शिवकुमार शर्माको निधन
काठमाडौं । चर्चित संगीतकार शिवकुमार शर्माको निधन भएको छ । उनी एक प्रसिद्ध सन्तूर वादक थिए।
उनी हरिप्रसाद चौरसियासँग जोडिएका थिए र शिव-हरि जोडीले धेरै फिल्महरूमा संगीत दिएका थिए। शिवकुमार शर्मा ८४ वर्षका थिए र धेरै रोगबाट पीडित थिए ।
Sad to know about the demise of Pandit Shiv Kumar Sharma, eminent Santoor player and internationally celebrated Indian music composer. His departure impoverishes our cultural world. My deepest condolences.
— Mamata Banerjee (@MamataOfficial) May 10, 2022
उनी विगत केही महिनादेखि डायलासिसमा थिए । रिपोर्टका अनुसार उनको मृत्यु कार्डियक अरेस्टका कारण भएको हो ।
शिव-हरि जोडीले सिलसिला, लम्हे र चाँदनी लगायत धेरै लोकप्रिय चलचित्रहरूमा संगीत रचना गरे।
Our cultural world is poorer with the demise of Pandit Shivkumar Sharma Ji. He popularised the Santoor at a global level. His music will continue to enthral the coming generations. I fondly remember my interactions with him. Condolences to his family and admirers. Om Shanti.
— Narendra Modi (@narendramodi) May 10, 2022
शिवकुमार शर्माको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दुःख व्यक्त गरेका छन् ।







डिसी नेपाल







Facebook Comment