प्रकाशमान र सिर्जना सिंहले गरे मतदान
काठमाडाैं। कांग्रेस नेता प्रकाशमान सिंह र काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेका छन्।

उनीहरुले महानगर-१६ स्थित युवक माविबाट मतदान गरेका हुन् । सिर्जना प्रकाशमानकी पत्नी पनि हुन्। उनी सत्ता गठबन्धनबाट महानगर मेयरमा उम्मेदवार बनेकी छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment