धुलिखेल १ मा कांग्रेस विजयी
काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा विजयी भएका छन् ।
कुल १२ सय ४८ मत खसेकोमा लामा ५७३ मत ल्याउँदै विजयी बने। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदावारले ४६३ मत ल्याए
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment