हेटौंडा उपमहानगरपालिकामा एमालेको अग्रता
काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ ।
उपमहानगर १ को १४५ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्त पौडेलले ५३ मतसहित अग्रता लिएका हुन् ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment