इटहरी उपमहानगरपालिकामा कांग्रेसका हेमकर्ण पौडेलको अग्रता
काठमाडौं। सुनसरीको इटहरी उपमहानरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेलले सुरुवाती अग्रता कायम गरेका छन्। उनलाई नेकपा एमालेका याम सुब्बाले पछ्याइरहेका छन्। पौडेलले ५७ मत प्राप्त गर्दा,सुब्बाले ३९ मत प्राप्त गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment