इटहरीको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता

डिसी नेपाल
१ जेठ २०७९ ५:२०
544
Shares

काठमाडाैं। सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबैमा सत्तारूढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

आइतबार बिहानसम्म मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले १८४२ मत पाएका छन् भने एमालेका यामकुमार सुब्बाले १२७८ मत ल्याएका छन्।

उपमेयरमा एकीकृत समाजवादीका केशवकुमार बिष्टले १३६० मत पाएका छन् भने एमालेकी संगीता चौधरीले १२८५ मत पाएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *