विवादपछि स्थगित भएको डाक्नेश्वरीमा मतदान सुरु
सप्तरी।सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्वर २ स्थित जनता मावि हरिरहा मतदान केन्द्रमा आाज आईतवार मतदान हुदैछ। विवादपछि स्थगित भएको मतदान आज बिहान ७ बजे देखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरी प्रमुख रमेश कुमार जोशीले जानकारी दिएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment