फराकिलो मतान्तरले अग्रता दिएपछि बालेन पुगे सभागृह
काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह मतगणनामा लगातार अग्रता लिएपछि मतगणनास्थल राष्ट्रिय सभागृह पुगेका छन्।

काठमाडौंमा पुराना दललाई निकै पछि पारेका बादेनले पछिल्लो मतपरिणाम अनुसार २८ हजार २० मत ल्याएका छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ५ सय ४८ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार १३ हजार ९ सय ९० प्राप्त गरेकी छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment