अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

डिसी नेपाल
५ असार २०७९ ११:२८

चितवन। चितवनको इच्छाकामना गाँउपालिका ६ चारकिलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ। प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो ।

सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *