अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो
फाइल फाेटाे।
चितवन। चितवनको इच्छाकामना गाँउपालिका ६ चारकिलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ। प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो ।
सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment