बन्दसूची बोकेर आयोग पुगिन् रेशमपत्नी रन्जिता
काठमाडौं । रेशम चौधरीकी श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी आफै निर्वाचन आयोग पुगेकी छन् । समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउन उनी आयोग पुगेकी हुन् ।
चौधरीको पार्टीले प्रतिनिधि सभा र ७ वटै प्रदेशका लागि समानुपातिक उम्मेदवारको सुची बुझाउन लागेको सो पार्टीका केन्द्रीय सदस्य हिमाञ्चलराज भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment