जावलाखेलमा पुष्प मेला (फोटो फिचर)
ललितपुर। ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ १५औँ गोदावरी पुष्प मेला सुरू भएको छ।
ललितपुरको जावलाखेलमा बिहीबारदेखि सुरु भएको पुष्प मेला चल्नेछ। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा भएको मेलामा फूलको प्रतियोगिता, प्रदर्शनीसहित फूल पनि बिक्री गरिनेछ।
मेलामा व्यावसायिक स्टलसहित ५५ वटा प्रदर्शनी कक्ष छन्।








No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment