नेपालमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ। नेपालमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको ६ सय १९ पिसिआर परिक्षणका क्रममा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१५ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ। त्यस्तै कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप २३ संक्रमित निको भएका छन्। हाल नेपालमा ५ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment