दाङ ३ मा कोमल वलीलाई उछिन्दै दीपक गिरी पहिलो नम्बरमा
काठमाडौं । दाङ क्षेत्र नम्बर ३ मा गठबन्धनका दीपक गिरीले अग्रता बनाएका छन् । उनले नेकपा एमालेकी कोमल वलीलाई उछिन्दै पहिलो नम्बरमा आएका हुन् ।
दाङ ३ मा १३१८ मत गणना हुँदा गिरीले ६११ मत ल्याएका छन् भने वलीले ४८८ मत प्राप्त गरेकी छिन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment