दाङ १ मा मेटमणीलाई पछ्याउँदै शान्ता, शान्ताको पछिपछि घण्टी

डिसी नेपाल
५ मंसिर २०७९ १९:३०
696
Shares

दाङ । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीले अग्रता कायम राखेका छन् ।

सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले एक हजार दुई सय मत गन्दा ४०४ मत प्राप्त गरेका छन् ।

यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले ३२५ मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् ।

तेसा्रे स्थानमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकाका देवराज पाठकले २१५ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.