उरुग्वेका पूर्व मिडफिल्डर नेइलको निधन

डिसी नेपाल
११ पुष २०७९ ९:५०
4.0k
Shares

काठमाडौँ। उरुग्वेका पूर्व मिडफिल्डर फाविअन ओ नेइलको ४९ वर्षको उमेरमा निधन भएको छ। नेइलले कागइअरी र नासिओनलबाट लिग खेलेका थिए। उनको आइतबार निधन भएको उरुग्वे सकर फेडेरेसनले जनाएको हो।

नेइललाई आइतबार कोमामा राखिएको थियो। नेइलको कलेजोमा अत्याधिक रक्रश्राप देखिएको थियो।

नेइलले उरुग्वेको राष्ट्रिय टोलीबाट १९ खेल खेलेका थिए। सन् २००२ को विश्वकप टोलीमा उनको नाम थियो। जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा नेइलले खेल्न भने पाएनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *