अहिले भाषण कम काम धेरै गर्नेछुः प्रधानमन्त्री दाहाल {भिडियो}

डिसी नेपाल
१७ पुष २०७९ १५:११

भरतपुर। प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो प्रधानमन्त्रीकालमा भाषण कम, काम धेरै गर्ने बताएका छन् । शनिवार गृहजिल्ला चितवनको भरतपुरमा नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने प्रतिवद्धता जनाएकाले सोही अनुसार भाषण कम, काम धेरै गर्ने प्रतिज्ञा गरेको बताए । ‘अहिले धेरै भाषण गर्ने मनस्थितिमा म छैन, यो कार्यकालमा भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु’–प्रधानमन्त्री दाहालले भने।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *