स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीद्वारा पदभारग्रहण

डिसी नेपाल
३ माघ २०७९ १६:०६
164
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभारग्रहण गरेका छन् । मंगलबार भएको मन्त्री परिषद् विस्तारमा नेकपा एमालेका गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

राष्ट्रपति निवासमा सपथग्रहणपछि उनीहरू पदभारग्रहणका लागि मन्त्रालय पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.