आजको मौसम: कर्णाली र लुम्बिनीको आंशिक फेरबदल हुने
काठमाडौं। देशैभरी आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
तर, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको अनुसार बिहीबार राति भने प्रदेश नं. १, मधेश प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment