रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

डिसी नेपाल
१९ माघ २०७९ १७:४७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बैठक सुरु भएको छ।

बैठक केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि सुरु भएको हो। बैठकमा सरकारमा सहभागिता र पछिल्लो राजनीतिक घटनाक्रममा समीक्षालगायतका विषयमा छलफल हुने राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *