तराई मधेसका जिल्लामा सार्वजनिक बिदा

डिसी नेपाल
२३ फागुन २०७९ ७:०२
100
Shares

काठमाडौं। आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ। फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिइएको हाे।

रंगहरुको उत्सव फागु पुर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा मिष्ठान भोजन खाएर मनाउने चलन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *