जर्मनीकाे एक चर्चमा गाेली चल्दा सात जनाकाे मृत्यु
जर्मनी। जर्मनीको ह्यामबर्ग सहरको अल्स्टरडोर्फ स्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गाेली चलाउँदा सात जनाकाे मृत्यु भएकाे छ।
साे गाेलीकाण्डमा परि८ जना घाइते भएका छन्। आक्रमणकारीको खोजी कार्य जारी रहेको र अहिलेको अवस्थामा प्रभावित क्षेत्रका स्थानीयलाई घर बाहिर ननिस्कन प्रहरीको उर्दी जारी गरेकाे छ। यो घटना स्थानीय समय अनुसार रातको ९ बजे भएकाे हाे।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment