स्थानीय तहका प्रतिनिधिलाई एमालेको प्रशिक्षण (तस्बिरहरु)

डिसी नेपाल
१२ जेठ २०८० १६:२३
44
Shares

काठमाडौं। नेकपा एमालेले आफ्नो पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिशहरुलाई प्रशिक्षण कार्यक्रम राखेको छ ।

काठमाडौंमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षणको उद्घाटन गर्दै सम्बोधन गरेका छन् ।

एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधि प्रशिक्षणमा सहभागी भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.