कस्तो छ राष्ट्रपतिको स्वास्थ्यावस्था ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार नियमित स्वास्थ्य परीक्षण गर्न गएका राष्ट्रपति पौडेललाई भर्ना गरिएको जानकारी दिए ।
निर्देशक डा. अधिकारीका अनुसार उनका चिकित्सकको सल्लाह अनुसार राष्ट्रपति पौडेललाई २४ घण्टा अस्पतालमा अवलोकनमा राखिएको छ । बुधबार डिस्चार्ज गर्ने तयारी भएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment