पूर्वप्रधानमन्त्री चन्दलाई पत्नि शोक

डिसी नेपाल
८ असार २०८० ९:५६
1.8k
Shares

काठमाडौँ। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नि शोक परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापकसमेत रहेका चन्दको धर्मपत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो।

उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *