पहिलो हाफमा नेपाल र भारतको गोलरहित बराबरी

डिसी नेपाल
९ असार २०८० २०:३८
1.0k
Shares

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफमा गोलरहित बराबरी भएको छ ।

भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । रोमान्चक बनेको पहिलो हाफमा दुबै टोलीले पाएको केहि अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.