नेकपा एसको सचिवालय बैठक सुरू हुँदै

डिसी नेपाल
१ साउन २०८० १०:०८
68
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ।

गत शुक्रबारदेखि सुरूदेखि भएको बैठक यसबिचमा स्थगित भएर आजवाट पुनः सुरु हुन लागेको हो। सो बैठकमा छलफल गर्नका लागि सातवटा कार्यसूची तयार पारिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन । बैठक अहिले १० बजेबाट सुरु हुँदैछ।

अब केही बेरमा सुरु हुन लागेको सो बैठक कीर्तिपुर चम्पादेवीस्थित पुस्पलाल स्मृति प्रतिष्ठानमा बस्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *