रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बैठक बोलाएको हो।
बैठकमा समसामयिक परिस्थिति, पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन र केन्द्रीय सदस्य थप लगायतका विषयमा छलफल हुने नेता गणेश पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment