धनगढीको हसनपुरमा आजबाट बिद्युत अबरुद्ध हुने
धनगढी। धनगढीमा आजबाट विद्युत अवरुद्ध हुनेभएको छ। आज बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुन लागेको हो।
नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment