यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतलाई

डिसी नेपाल
१३ असोज २०८० २१:३२
224
Shares

काठमाडौं । यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार भएको फाइनलमा पाकिस्तानलाई हराउँदै भारतले उपाधि उचालेको हो ।

दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोल अन्तरले हरायो । खेलको ६४ औं मिनेटमा किपगेनले गोल गर्दै भारतलाई अग्रता दिलाए । खेलको ८५ औं मिनेटमा किपगेनले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई जितको नजिक पुर्याएका थिए ।

इन्जुरी समयमा गोगमसर गोयारीले हेडमार्फत गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.