न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले टस जिते, श्रीलंकालाई पहिले ब्याटिङको निम्तो

डिसी नेपाल
२३ कार्तिक २०८० १४:४०
124
Shares

काठमाडौं । बैंगलोरमा श्रीलंकाविरुद्ध न्युजिल्यान्ड क्रिकेट टोलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

हाल न्युजिल्यान्ड आठ अंक र उच्च नेट रन रेटका आधारमा चौथो स्थानमा छ । यो खेल जितेर न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने दाबी बलियो बनाउन चाहन्छ ।

जबकि श्रीलंका सेमिफाइनलको दौडबाट बाहिरिएको छ । श्रीलंका टोली अंक तालिकाको नवौं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.