सेमिफाइनल र फाइनल दुवैमा म्यान अफ द म्याच घोषित हुने चौथो खेलाडी बने ट्राभिस हेड

डिसी नेपाल
४ मंसिर २०८० १२:०१
124
Shares

काठमाडौं । अष्ट्रेलियाका ट्राभिस हेड सेमिफाइनल र फाइनल दुवैमा म्यान अफ द म्याचको अवार्ड जित्ने सीमित खेलाडीको सूचीमा परेका छन् ।

ट्राभिस हेडको यो उपलब्धि अघि तीन खेलाडीले मात्रै यस्तो काम गरेका थिए ।

सन् १९८३ मा मोहिन्दर अमरनाथ, १९९६ मा अरविन्द डी सिल्भा र १९९९ मा शेन वार्न सेमिफाइनल र फाइनल दुवै खेलमा म्यान अफ द म्याच भए ।

२०२३ मा ट्राभिस हेड पहिले सेमिफाइनलमा दक्षिण अफ्रिका विरुद्ध र अब फाइनलमा भारत विरुद्ध म्यान अफ द म्याच बने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.