सुपर लिगः धनगढी र वीरगञ्ज भिड्दै

डिसी नेपाल
१० मंसिर २०८० ६:२८
28
Shares

काठमाडौं। नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन्।

आजको खेलमा वीरगञ्ज युनाइटेड र धनगढी फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुँदैछ।

दशरथ रंगशालामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.