सुपर लिगः आजको खेलमा झापा र इलाम भिड्दै
काठमाडौं। नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन्। आजको खेलमा झापा फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment