नेपाल सुपर लिग : आज झापा र ललितपुरबीच प्रतिस्पर्धा
काठमाडौं। नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच खेल हुँदैछ। खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ।
यसअघि विहिबार साँझ सम्पन्न खेलमा एफसी चितवनलाई १-० गोलअन्तरले पराजित गर्दै धनगढी फुटबल क्लब अंकतालिकाको शीर्षस्थानमा उक्लेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment