राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

डिसी नेपाल
३० मंसिर २०८० ११:५६
28
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन्।

राष्ट्रपतिभवन शीतलनिवासमा आज बिहान उनीहरुबीच भएको भेटमा मुलुकको समसामयिक लगायतका विषयमा विचार विमर्श भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *