नेपाल सुपर लिग : चितवन र इलामबीच गोल रहित बराबरी

डिसी नेपाल
३० मंसिर २०८० २०:२६
8
Shares

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज भएको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामले बराबरी खेलेका छन्।

दशरथ रङ्गशालामा भएको खेलमा चितवन र इलामले गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन्।

चितवन ७ खेलबाट ६ अङ्क बटुलेर तालिकाको सातौँ स्थानमा यथावत रह्यो। इलाम ५ अङ्कसहित तालिकाको पुछारमै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.