राष्ट्रिय सभा निर्वाचनमा नीर शाहलाई उम्मेदवार बनाउन कांग्रेसको सिफारिस
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस गरेको छ।
कांग्रेस बागमती प्रदेश समितिबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार शाहले बुधबार ९१ जनाको नाम पठाइएको छ।
राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ। पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment