सत्तारूढ गठबन्धनको बैठक बस्दै

डिसी नेपाल
२९ पुष २०८० ९:०२
24
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ।

आसन्न राष्ट्रियसभा निर्वाचन र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति खोज्न सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो।

बैठकमा सहभागी हुन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्ने क्रम जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *