संसदीय समितिका सभापतिहरूसँग सभामुखकाे छलफल
काठमाडौं। सभामुख देवराज घिमिरे र विषयगत समितिका सभापतिहरूसँग छलफल गरेका छन्।
संसद न चलिरहेको अवस्थामा सभामुखले समितिहरूलाई सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख सक्रिय भएका हुन्।
सभामुखका प्रेस बिज्ञ शेखर अधिकारीका अनुसार समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका थिए।
समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा सभामुखले सभापतिहरूसँग छलफल भइरहेको उनले जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment