काठमाडौं महानगरले न्युरोड क्षेत्रमा सवारी पार्किङ गर्न रोक लगायो (तस्वीरहरु)
काठमाडौं। काठमाडौ महानगरपालिकाले न्युरोड क्षेत्रमा सवारी पाकिङ गर्न रोक लगाएको छ । आजदेखि महानगरका प्रहरी परिचालन गदै सो क्षेत्र वरपर पार्किङ गर्न बन्देज लगाइएको हो।
न्युरोड क्षेत्रका साँघुरा गल्लीहरुमा सवारी पार्किङले आवागमन असहज भएकाले पार्किङ निषेध गरिएको महानगरले जनाएको छ।







No ads found for this position
प्रतिक्रिया


Facebook Comment