दुईवटा संसदीय समितिको बैठक आज बस्दै

डिसी नेपाल
२२ माघ २०८० ९:०५
44
Shares

काठमाडौं। आज दुईवटा संसदीय समितिको बैठक बस्ने भएको छ।

संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजेबाट सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुने बताइएको छ।

त्यस्तै, राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो १ बजे नै बस्नेछ । बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वयसम्बन्धी प्रादेशिक कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुने बताइएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.