कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं, २३ माघ । नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाएको हो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment