संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय
काठमाडौं । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई महासचिवमा नियुक्त गरेका हुन् ।
महाससचिवमा नियुक्त हुनुअघि मंगलबार नै उनले प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए । उनको राजिनामा स्वीकृत गरि राष्ट्रपतिले महासचिव पदमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment